RUMPUM
animated ellipse animated ellipse

राप्रपाको हिन्दु जागरण अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७५, मंगलवार २०:५२
3
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र नेपाल राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेश १ मा अभियानको सुरुवात भदौ १४ गते राप्रपा नेपाल अध्यक्ष कमल थापाले गर्नेछन् । १४ गते आयोजना गरिने हिन्दुत्व जानजागरण सभामा प्रदेश १ का १४ जिल्लाका राप्रपाका नेता कार्यकर्ता र हिन्दु धर्मका अभियान्ताहरु सहभागि हुने राप्रपा प्रदेश १ कार्यबहाक अध्यक्ष प्रल्लाहद साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर