AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विद्या सदनमा कविता प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७५, शनिबार १९:४८
3
Shares
विराटनगर / विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलमा कविता प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको हो ।

स्कूलमा अध्ययनरत विद्यार्थीहरुको लागि नेपाली र अंग्रेजी माध्यमबाट कविता प्रतियोगिता आयोजना गरिएको स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए ।

नेपाली कविता प्रतियोगिताको प्रथम बिवेक यादव, द्धितीय एन्जेनिता श्रेष्ठ, तृतीय सिवानी मण्डल भइन भने सान्तवना सकक्षम घिमिरे र कृष्ट्रिनी श्रेष्ठ भएकी थिइन् ।

त्यस्तै अंग्रेजीतर्फको प्रथम अनन्य मिश्र, द्धितीय एन्जेनिता श्रेष्ठ र तृतीय पुनिा साह भइन् । त्यस्तै सान्तवना विवेक थापा, सनिपा सिंह र कृष्ट्रिना श्रेष्ठ घोषित भइन् ।

प्रतियोगिताको निर्णायकमा देवी पन्थी रहेका थिए ।
स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न प्रतियोगिताहरु गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर