AArya
RUMPUM
animated ellipse animated ellipse

दरवार क्षेत्रमा वृक्षारोपण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७५, शनिबार २०:५७
3
Shares
विराटनगर / लायन्स क्लब अफ मिल्स एरियाले विराटनगर स्थित विराट राजाको दरवार परिसर भेडियारीमा बृक्षारोपण गरेको छ । आज भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले बृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरे ।

भेडियारीक्षेत्रमा रहेको विराट राजाको भग्नाबशेष रहेको स्थानमा मन्दिर र बस्ने फलैचा बनाएको छ । सोही स्थानमा १ सय ५० वटा विरुवा रोपिएको लायन्स क्लव इन्टरनेश्नलका एरिया को-अर्डिनेटर ३२५ ए वानका रानु गोयलले जानकारी दिए । यसै वीच विराटनगर महानगरपालिका र लायन्स क्लव विराटनगरको सहयोगमा आगामी दिनमा महानगरभित्र फलदायी वृक्षारोपण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर