RUMPUM
animated ellipse animated ellipse

न्यूरोको सहयोगमा सनरे स्कूलमा स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७५, शनिबार १६:२९
3
Shares
विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरको प्राविधिक सहयोग तथा मोरङको रंगेली १ ववियाविर्तामा रहेको सनरे ईङलिस बोर्डिङ स्कूलको आयोजनामा एक दिने निःशूल्क स्वास्थ्य शिविरको आयोजन गरिएको छ ।

स्वास्थ्य शिविरमा स्कूलमा अध्ययनरत ३ सय ५ जना विद्यार्थीले स्वास्थ्य लाभ लिएका स्कुलका प्रिन्सिपल केदार पौडेलले जानकारी दिए ।

शिविरमा न्यूरो अःपतालका डा. फनेन्द्रप्रसाद मण्डल, डा. काजल श्रेष्ठ तथा स्वास्थ्यकर्मी महाविर बास्के, चश्मी मगर र अनुपा साहले स्वास्थ्य सेवा प्रदान गरेको छन् । न्यूरो अस्पतालले विभिन्न अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर