AArya
RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन प्रकरण : तीन जनाको बयान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ असार २०७५, बिहीबार २०:००
3
Shares
विराटनगर/ सुन तस्करी र सनम शाक्या हत्या प्रकरणमा जिल्ला अदालत मोरङले दोस्रो चरणको अभियोग लागेका तीन जनाको बयान लिएको छ ।

जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले बुधवार मुद्धा दायर गरिएका सात मध्ये तीन जनाको बयान लिएको हो । अदालतले भुजुङ गुरुङका ड्राइभर लक्षुबहादुर गुरुङ, मोरङ उर्लाबारीका रेवत भनिने रेवत्न आचार्य र झापा दमकका विनोद अधिकारीको बयान सकिएको हो । तस्करी प्रकरणमा मुद्धा दायर गरिएका सात मध्ये ६ जना प्रहरी हिरासतमा छन् ।

शुक्रवार मोतिराम श्रेष्ठ, मदन शिलवाल र रामकुमार तिवारीको बयान लिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर