मार्टस स्कूलमा वकृत्वकला सम्पन्न

खबर पूर्वाञ्चल, १८ असार २०७५, सोमबार १५:५७

विराटनगर / विराटनगर–१० मा रहेको मार्टस मेमोरीयल स्कूलले धान दिवशको अवसर पारेर वकृत्वकलाको आयोजना गरेको छ ।

स्कूलमा भएको वकृत्वकलामा कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत ८० विद्यार्थीहरुको सहभागि रहेको स्कूलले जनाएको छ ।विजयी हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्पिल विजय डाँगी, को–अर्डिनेटर यादव कोइराला लेखा प्रमुख रोशन ठाकुर तथा स्कूलका शिक्षक शिक्षकाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५