पूर्वाञ्चल खबर
विराटनगर जेसीजका अध्यक्ष राजेन्द्र थपालियाका अनुसार आश्रमलाई चामल, गहुको पिठो, फलफु तथा खाद्यान्न सामग्री गरी करीब १५ हजार बरावरको सामाग्रि वितरण गरेको बताए ।
त्यसै गरी विजनेस मिटमा यूवा उद्यमी युनेशराज श्रेष्ठ, सन्तोष चौधरीलगायतका अन्तरक्रिया तथा इन्सुरेंस सम्बन्धी तालीम सञ्चाल गरेको जेसीजका जनसंपर्क अधिकारी केशव बस्नेत जानकारी दिए ।