AArya
RUMPUM
animated ellipse animated ellipse

श्रमिक दिवसमा रक्तदान कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७५, बुधबार १४:५५
3
Shares
विराटनगर / नेपाल ट्रेड यूनियन महासंघ ( जिफन्ट ) प्रदेश संगठन कमिटीले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरमा आज आयोजना गरिएको रक्तदानमा ३३ जनाले रक्तदान गरेको जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले जानकारी दिए । रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत नपाएर अकालमै कसैको ज्यान नजाओ भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष धमलाले बताए । उक्त रक्तदान कार्यक्रममा यातायात, निर्माण, औद्योगिक र ब्यूटिसिएनका श्रमिकहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर