RUMPUM
animated ellipse animated ellipse

घरेलु महिला कामदारको पेशा मर्यादित र उचित पारीश्रमक उपलव्ध गराउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७४, मंगलवार २०:०७
3
Shares
विराटनगर,२९ फागुन/ घरेलु महिला कामदारको पेशा मर्यादित र उचित पारीश्रमिक वनाउने सुझाव संकलन उद्देश्यका साथ आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

महिला मानव अधिकार रक्षकहरुका राष्ट्रिय संजालद्धारा यही फागुन ३० देखि चैत २ गतेसम्म हुने प्रदेश नं १ को महिलाबादी मञ्च भेलामा महिलाहरुलाई मर्यादित काम, महिला हिंसा विभेद न्यूनिकरण, न्यायालयमा महिलाको पहुंच पुर्याउने आदि सम्वन्धमा आगामी दिनमा यसको निकास , सुझाव र वडा पत्र सार्जजनिक गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा वताइयो ।

मञ्चकी प्रदेश नं १ की संयोजक मञ्जीता उपाध्यायले उक्त कार्यक्रममा प्रदेशका १४ जिल्लाका महानगर, उपमहानगर, नगरपालिका, निर्वाचित महिला सदस्य, जिल्ला समन्वय समितिका महिला पदाधिकारी गरी तीन सय जनाको सहभागिता रहेने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर