RUMPUM
animated ellipse animated ellipse

नेपालाई चौथो सफलता,सन्दिपले लिए २ विकेट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७४, सोमबार १४:५२
3
Shares
विराटनगर, २८ फागुन / जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ गरेकोे हङकङले चौथो विकेट गुमाएको छ ।

१५ औं ओभरमा सन्दिपले लामिछाने शाहिद वासफिको विकेट लिदै नेपालाई चौथो सफलता दिलाएका छन । यस अघि सन्दिपलेनै खतरनाक ब्याट्म्यान अंशुमान रथलाईे एक रनमा आउट पारेका थिए ।

त्यसअघि बाबर हायातको विकेट सोमपाल कामीले लिएका थिए । उनी २० रनमा आउट भएका हुन् । अहिले हङकङ २१ ओभरको समाप्तीमा ४ विकेट गुमाई ७७ रन बनाएको छ । क्रिजमा निजाकत खान ३१ रन र सीमानदिप सिंह २ रनमा खेलरिहेका छन् ।

नेपाललाई पहिलो विकेट भने बसन्त रेग्मीले दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर