खबर पूर्वाञ्चल
शिसौली निवास अन्दाजी ४४ बर्षीय शान्ति कला तामाङको बिबत्स हत्या गरी फालेको अवस्थामा सव भेटीएको हो ।
तामाङको राम्री खोलाको पुल भन्दा करिब २ सय मिटर उत्तर निर्बस्त्र अवस्थामा मृतककोे शब भेटी स्थानीयले प्रहरीलाई खबर गरेको बताईको छ ।
इप्रका मधुमल्लाका प्रहरी नायब निरिक्षक किरण प्रसाइका अनुसार हत्या पस्चात अनुहार नचिनीने गरी अनुहारमा किच्याइएको र खोलामा फालीएको पाइएको बताए । उनको बलात्कार पछी हत्या गरेर फालीएको हन सक्ने आसङ्का प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।