AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुबई पुलिसले श्रीदेवीको पार्थिव शरीर परिवारलाई सुम्पियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७४, मंगलवार १७:०६
3
Shares
दुबई पुलिसले आज श्रीदेवीको पार्थिव शरीर परिवारलाई सुम्पिएको छ। दुबईबाट प्रकाशित खलीज टाइम्सका अनुसार भारत ल्याउनका लागि श्रीदेवीको पार्थिव शरीरमा लेप लगाउने कार्य भएको छ।

दुबईको कानून अनुसार उनको पार्थिव शरीर ल्याउन तीन दिन लागेको हो। अस्पताल बाहीर भएको मृत्यूमा दुबईको कानून अनुसार समय लाग्ने बताइएको छ। दुबई पुलिसले दुर्घनाका कारण बाथटपमा डुबेर श्रीदेवीको मृत्यू भएको पुष्टी गरेको छ। भारतमा श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ हुनेछ। दुबईको स्थानिय समय अनुसार श्रीदेवीको निधन शनिबार राति ११ बजे भएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर