AArya
RUMPUM
animated ellipse animated ellipse

काइनेटिक सफरको इ–रिक्साको शोरुम आजबाट विराटनगरमा सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७४, बुधबार १९:३२
3
Shares
विराटनगर,९ फागुुन / ग्रिन मोर्टसले विराटनगरमा आज काइनेटिक सफर शक्ति लोडर सहित चारवटा मोडेलको गाडीको विक्रि शुुभारम्भ गरेको छ । विराटनगरको पिपलचौक स्थित शोरुमवाट विक्रि शुुभारम्भ गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले कायनेटिक साना गाडीको उद्घाटन गरेपछी विक्रि शुुभारम्भ भएको थियो । कायनेटिकले मान्छे तथा समान वोक्न र फोहर फाल्न प्रयोग हुुनेगरी गाडीको मोडेल वनाएको र एउटा गाडीको मुुल्य ३ लाख २१ हजार देखि ४ लाख ९८ हजार रुपैया पर्ने ग्रिन मोर्टसका संचालक आसिश जाजुुले वताए ।

गाडीको ग्रिन मोर्टस नेपालभरीका अधिकृत डिलर हो । भारतमा वन्ने यो गाडी कायनेटिक सफर, कायनेटिक सफर सोललगायतका गाडि रहेका छन ।

यसैगरी फोहर फाल्ने सजिलो होस भन्ने उदेश्यले ग्रिन मोर्टसले महानगरपालिकालाई एउटा गाडी निशुुल्क प्रदान गरेको छ । संचालक जाजुुले महानगरपालिकाका मेयर पराजुुलीलाई गाडीको साचो दिएर कायनेटिक गारवेज ट्रिपर प्रदान गरेका थिए । चावी ग्रहण गदै मेयर पराजुुलीले यस्तो सहयोगले महानगरपालिकालाई सफा सुुगर वनाउन सहयोग पुुग्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर