AArya
RUMPUM
animated ellipse animated ellipse

१ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालको खराब प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७४, बुधबार १९:४०
3
Shares
तस्वीर सौजन्य रमन सिवाकोटी
विराटनगर, २ फागुन / आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा क्यानडाविरुद्ध १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन
गरेको छ ।

नेपालले ३१ ओभरसम्ममा ५ विकेट गुमाएर ९४ रन जोडेको छ । कप्तान पारस खड्का पहिलो बलमा शुन्यमा आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा दीलिप नाथ ४१ रनमा शरद भेषावकर १ रनमा र दिपेन्द्रसिह ऐरी १८ रनमा आउट भएका छन् । अहिले क्रिजमा आरिफ शेख ११ रन र राहित पौडेल १६ रनमा खेली रहेका छन् ।
नेपालले खेल जित्नका लागि अब १९ ओभरमा ९१ रन जोड्नुपर्नेछ । अब नेपालसँग ५ विकेट मात्र बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर