AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरमा हाजिरीजवाफ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७४, शुक्रबार २१:०७
3
Shares
विराटनगर/विराटनगर–१० मा रहेको कान्तिपुर मा.वि.मा आन्तरीक हाजिरीजवाफ प्रतियागिता सम्पन्न भएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागि रहेको थियो ।

हाउस स्तरीय भएको हाजिरी जवाफमा– रेड हाउस प्रथम, एल्लो हाउस द्वितिय तथा ब्लु हाउस –तृतीय भएको छ ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको यस्ता खाले प्रतियोगिताले विद्यार्थीको बौद्धिक विकासमा टेवा पुग्ने स्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर