RUMPUM
animated ellipse animated ellipse

हुलाकका लेखापाल थापा १५ दिनदेखि बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०७४, सोमबार १९:५५
3
Shares
बेपता भएका थापा(बाया) पत्रकार सम्मेलन गर्दै थापाकी श्रीमति रेवता(दाया)
विराटनगर,३ पुस / क्षेत्रीय हुलाक कार्यालयका विराटनगरका लेखापाल कुलबहादुर थापा १५ दिनदेखि बेपता भएका छन् ।

थापाकी श्रीमति रेवता थापाका अनुसार काज लिएर उदयपुर र सप्तरी हिडेका थापा बेपत्ता भएका हुन् । ५० वर्षिय थापा काज लिएर उदयपुर र सप्तरी जान्छु भनि मंसिर ९ गते हिडेको भए पनि अहिलेसम्म सम्पर्कमा नआएको रेवताले बताइन् ।

सप्तरीको राजविराजको एक होटलमा बसेको रेकड भेटिएपनि त्यसपछि कहाँ गएको भन्ने टुङगो नलागेको उनले बताइन् । थापाको मोवाइल नम्बर स्विचअफ छ । थापाका २ छोरी र १ श्रीमती छन् ।

परिवारमा या छरछिमेकमा कुनै लेनदेन या मनमुटाव नभएको परिवारले जनाएको छ । उनका खोजीको लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

भन्ने टुङगो नलागेको उनले बताइन् । थापाको मोवाइल नम्बर स्विचअफ छ । थापाका २ छोरी र १ श्रीमती छन् ।

परिवारमा या छरछिमेकमा कुनै लेनदेन या मनमुटाव नभएको परिवारले जनाएको छ । उनका खोजीको लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर