AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरमा ट्राफिक जनचेतना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७४, बिहीबार १६:४१
9
Shares
विराटनगर, ७ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गको समन्वयमा कान्तिपुर माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक जनचेतना कार्यक्रम आज  सम्पन्न भएको छ ।

ट्राफिक सम्बन्धी नियमको पालनालाई प्रयोगात्म रुपले उनीहरुलाई जानकारी गराएको थियो ।
प्रहरी सहायक निरिक्षक तुलामणी आचार्य र प्रहरी जवान लोकबहादुर कार्कीले ट्राफिक जनचेतना सम्बन्धि सहजीकरण गरेका थिए ।

स्कूलमा अध्ययनरत कक्षा ८, ९ र १० का १ सय जना विद्यार्थीहरु सहभागी रहेको स्कूलका भाइस प्रिन्सिपल देवीलाल महतोले जानकारी गरादिए । कार्यक्रमबाट विद्यार्थीहरुमा निकै चेतना अभिवृद्धि भएको विद्यार्थीहरुकै प्रतिकृया थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर