खबर पूर्वाञ्चल
मोरङको रङ्गेली नगरपालिकाको २६ वर्षिय किशनलाल ताजपुरीयाको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लामो समदेखि खुट्टा र मुटुको बिरामी रहेका ताजुपरी जवरजस्ती करणी मुद्दामा जेल परेका थिए ।