RUMPUM
animated ellipse animated ellipse

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७४, मंगलवार १९:२३
3
Shares
विराटनगर, १७ असोज / जिल्ला कारागार मोरङका एक जना विरामी कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको रङ्गेली नगरपालिकाको २६ वर्षिय किशनलाल ताजपुरीयाको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लामो समदेखि खुट्टा र मुटुको बिरामी रहेका ताजुपरी जवरजस्ती करणी मुद्दामा जेल परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर