animated ellipse animated ellipse

हिमालय दर्शन कलेजका विद्यार्थी शैक्षिक भ्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० श्रावण २०७४, शुक्रबार १४:३७
27
Shares
विराटनगर, २० श्रावन / विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिवसीय शैक्षिक भ्रमण लगेको छ ।
कलेजमा विएससी सिएसआइटीका दोस्रो र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमण लगेको हो । विद्याथीहरुलाई कितावी ज्ञानबाहेक प्रयोगात्मक ज्ञान दिने उदेश्यले कलेजले कन्याम टी स्टेट भ्रमण लगेको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
कलेजले प्रत्येक बर्ष कलेजमा अध्ययनरत विभिन्न सेमेस्टरका विद्याथीहरुलाई यसरीनै विभिन्न क्षेत्रको भ्रमणमा लानेगरेका प्रमुख सापकोटाले बताए । भ्रमणमा २९ जना विद्यार्थी सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर