RUMPUM
animated ellipse animated ellipse

एमालेमा ३ सय प्रवेश गरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०७४, सोमबार १०:२५
3
Shares
विराटनगर, ५ असार/ विभिन्न पार्टी परित्याग गरि आज नेकपा एमालेमा ३ सय जना प्रवेश गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका अन्र्तगतको झोराहाटमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य प्रथमलाल सरदार, भीमलाल सरदार, कमल सरदार, वुद्धीजिवि वीरेन्द्र चौधरी सहित विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन ।
एमालेमा प्रवेश भएकाहरुलाई पोलिटव्युरो सदस्य लालबावु पण्डित, केन्द्रिय सल्लाहकार सदस्य गुरु वराल, प्रदेश सदस्य महेश रेग्मी लगायतका नेताहरुले पार्टीमा स्वागत गरेको निर्वाचन परिचालन कमिटीका सचिव प्रयाग न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर