खबर पूर्वाञ्चल
लायन्स क्लब अन्तर्राष्ट्रियको एक लाख डलर र लायन्स क्लब अफ विराटनगर सेन्ट्रल र लायन्स क्लब अफ विराटनगर शुभम् लियोनेसको संयुक्त ५० हजार डलर लगानीमा निर्माण गरिएको विराटेश्वर वृद्धाश्रमको भवन बर्खा नलाग्दै चुहिइन थालेको हो ।