CLASSICTECH NET

निर्वाचन आयोगको कार्यालय स्थापना

खबर पूर्वाञ्चल, ८ बैशाख २०७४, शुक्रबार २०:२९
रबिन्द्र बराल
रंगेली ,८ बैशाख / मोरङको रंगेली नगरपालिका, सुनवर्षि नगर पालिका,रतुवा माई नगरपालिका धनपाल नगरपालिकामा निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ ।
रंगेलीको सभाहलमा आज एक कार्यक्रम आयोजा गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । ईलाका प्रशासन कार्यालयका प्रमुख मुरारीप्रसाद घिमिरे ,निर्वाचन अधिकृत पुन्यप्रसाद पाठक, राजनीति दल ,समाजसेवी ,बुझिजिवी,पत्रकारको सहभागीतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हो ।
आईतबार देखि कार्यालय खोलेर निर्वाचन सम्बन्धि काम काज गरिने रंगेलीका निर्वाचन अधिकृत पुन्य पाठले बताए ।
यता मधेसी मोर्चाका नेता शिशुपाल यादवको नेतृत्वमा गएको कार्यकर्ता हरुले निर्वाचन आयोगले लगाएको बोर्ड स्थापना गरेको केही समय नबित्दै मोर्चा हरुले बोड निकालेर फ्यालिदिएका छन् ।
उनिहरुले सुनवर्सि नगरपालिका , रंगेली नगरपालिकामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालय लेखिएको बोड निकालेर फ्यालेका हुन् ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५