AArya
RUMPUM
animated ellipse animated ellipse

आदिवासीको नेतृत्व तथा कानुनी शिक्षा तालिम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७३, शुक्रबार १६:३०
3
Shares
विराटनगर, ४ चैत/ आदीवासी जनजाती समुुदायलाई राजनितिकको नेतृत्व विकासका लागी आजदेखी विराटनगरमा नेतृत्व विकास तथा कानुुनी शिक्षा सम्वन्धि तालिम शुुरु भएको छ ।
नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय पषिद विराटनगरको आयोजना तथा विराटनगर उपहानगरपालिकाको सहयोगमा भएको तालिममा विभिन्न जातिय संस्थाका ३ दर्जन भन्दा वढिको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले आदीवासी समुुदायको नेतृत्व विकासका लागी तालिम उपयोगी हुुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती भिम पराजुुली , नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहाक अध्यक्ष कुुमोद अधिकारी , नेकपा माओवादी केन्द्र नगर इर्चाज नमिता न्यौपाने , फोरम लोकतान्त्रीकका नगर इर्चाज पंकज वर्मा, विराटनगर टोल संगठनका संयोजक राजेश मास्के , आदीवासी जनजाती माहासंघका मोरङ अध्यक्ष मिलनकुुमार राई नगर अध्यक्ष सुुरेशकुुमार गनगाईले तालिमको सफलताका लागी शुुभकामना दिएका थिए ।
विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरिएको थियो । यसैगरी आदीवासी जनजाती महासंघमा सक्रिय योगदान पुु¥याउनुुहुुने जिल्ला अध्यक्ष मिलनकुुमार राई तथा टोलसंगठनका संयोजक राजेश मास्केलाई सम्मान पत्रद्धारा सम्मान गरिएको नगर सचिव प्रेम देवानले जानाकरी दिए ।  तालिम दुुई दिनसम्म चल्ने सचिव देवानले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर