AArya
RUMPUM
animated ellipse animated ellipse

क्षेत्र नम्बर ५ को क्षेत्रिय सम्मेलन सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७३, शनिबार १९:४९
3
Shares
विराटनगर ,माघ २९ / नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ को क्षेत्रिय सम्मेलन आज मोरङको भातिगछमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ को आयोजनामा भएको सम्मेलनमा जाती समुुदायको झाँकी तथा जुुलुुस निकालिइएको थियो । सम्मेलनको उदघटन गर्दैै नेपाली कांग्रेसका केन्द्रिय सदस्य फर्मुुला मन्सुुरले स्थानिय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
निर्वाचनका लागि सरकारले तयारी शुरु गरि सकेकाले निर्वाचनमा पार्टीलाई विजय वनाउन अग्रसर हुन सबै एक भएर अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा वोल्दै श्रमराज्य मन्त्री दिलिप गच्छदारले पार्टी भित्र कुुनै आन्तरिक द्धन्द नभएको भन्दै निर्वाचनमा कार्यकर्ताहरुको ध्यान केन्द्रित हुुनुुपर्नेमा जोड दिए । उाने निर्वाचनको विकल्प नभएकाले निर्वाचनमा सवैको सहभागिता बनाउने वतावरण तयारगर्न सरकार लागिरहेको वताए ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ का सांसद अमृत अर्याल र नेपाली कांग्रेस मोरङका सभापति तथा सांसद सभापती डिकवहादुु्र लिम्वुुले मधेशी मोर्चाको मागलाई सम्वोधन गर्दे निर्वाचनमा जानुुपर्ने वताए ।
कार्यक्रमा नेपाली कांग्रेस काग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, नेपाली काग्रेसका वरिष्ठ नेता गोपालमान सिंह राजभण्डारी, फुुलकुुमार लालवानी तथा नेपाली काग्रेस जिल्ला सदस्य नवराज पाण्डे, प्रकास साह तथा राजेश श्रेष्ठले सम्मेलनको सफल्ताका लागी शुुभकामना मनत्यव्य दिएका थिए ।
कार्याक्रमा क्षेत्रिय सभापती दिलिप पोखरेलले क्षेत्र नम्बर ५ मा भइरहेको विकास निमार्णको प्रतिवेदन पेश गरेका थिए । नेपाली कांग्रेसमा योगदान पुु¥याउन हुुने २१ जना पार्टीका पुुराना एवम् सक्रिय कार्यकर्तालाई कदरपत्रवाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर