RUMPUM
animated ellipse animated ellipse

रंगेली बजार बन्द र चक्काजाम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७३, शुक्रबार २०:३५
3
Shares

रबिन्द्र बराल
रंगेली, माघ १४ /राज्य पक्ष्यबाट मोरङको टकुवा वार्ड नम्बर ९,१० र ११ लाई रंगेली नगरपालिकाबाट हटाउने प्रयास भईरहेको भन्दै नेता सघर्ष समितिका संयोजक मंगलचन्दा अग्रवालले बिरोधको कार्यक्रम सार्वजनिक गरेका छन ।

कार्यक्रम अनुसार माघ १४ गते रंगेली नगरपालिका तथा संयुक्त वार्ड कार्यालय बन्द गराउने र माघ १५ गते रंगेली बजार बन्द तथा चक्काजाम तथा माघ १७ गते जिल्ला बिकास समितिको कार्यालयको काम कार्वाहीमा अवरोध पुर्याउने र जिल्ला प्रसाशन मोरङमा समेत डेलिकेसन समेत जाने सघर्ष समितिका शिशुपाल यादवले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर