RUMPUM
animated ellipse animated ellipse

कपिलकी अनस्क्रिन श्रीमती बोल्ड अवतारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७३, बिहीबार २१:०८
3
Shares
हास्यअभिनेता कपिल शर्माको पहिलो फिल्म ‘किस किसको प्यार करुँ’मा उनकी श्रीमती जूहीको भूमिका निभाउने मन्जरी फडनिस अहिले आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।
मन्जरीले हालै इन्ट्राग्राममा वीच भ्याकेसनका थुप्रै तस्बिरहरु पोष्ट गरिन् । विकिनी लगाएको तस्बिरमा उनी निकै हट देखिएकी छिन् ।
२००४ बाट ‘रोक सको तो रोक लो’ फिल्मबाट बलिउडमा पाइला राखेकी मन्जरीले ‘जाने तु या जाने ना’ बाट निकै चर्चा पाइन् । सो फिल्मबाट उनले बेस्ट डेब्यू एक्ट्रेसको अवार्ड पनि जितेकी थिइन् ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर