CLASSICTECH NET

राजघराना नयाँ व्यावस्थापनका साथ संचालनमा

खबर पूर्वाञ्चल, १४ पुष २०७३, बिहीबार १५:०४

१४ पुस विराटनगर /विराटनगर १४ मा रहेको राजघरना भोजन गृहले नयां व्यावस्थापन सहित पुन होटल संचालनमा ल्याएको छ ।

विहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी लामो समय देखि बन्द रहेको होटल पुन संचालनमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै होटलका संचालक सौरभ ढकालले राजघरनाले व्यापारीक रुपमा भन्दा पनि ग्राहकहरुलाई सस्तो र सुलव रुपमा विभिन्न परिकारहरु नेपाली चु्लोमा उपलब्ध गराउनु मुख्य उद्धेश्य रहेको छ ।

सुन्दरनगरी विराटनगरको मुटुमा रहेको बसपार्क वरपर क्षेत्रमा एउटै छानामुनि नेपाली,ईटालियन, चाईनिज कन्टिनेन्टल, ईन्डियन परिकार पनि सहजरुपमा पाईने ढकालले जानकारी दिए । शुद्ध कोदाबाट बनेको विशुद्ध नेपाली ढिंडो सर्वसुलभ रुपमा उपलब्ध गराईने पाईने ढकालले बताए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५