AArya
RUMPUM
animated ellipse animated ellipse

बास्केटबल- सेमिफाइनल समीकरण पूरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार १९:३६
3
Shares
१० पुस सुनसरी /महिलातर्फ सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा मध्यपश्चिमाञ्चले मध्यमाञ्चल विरुद्ध खेल्नेछ भने आर्मीले पूर्वाञ्चलको सामना गर्नेछ ।
सुनसरीको धरानस्थित डिपो माविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार महिलातर्फ भएको एक मात्र खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २४–७ ले पराजित ग¥यो ।
पुरुषतर्फ आर्मीले मध्यपश्चिमाञ्चललाई १४०–३५ को फराकिलो अन्तरले हरायो । जितसंगै आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । अर्को लिग खेलमा पूर्वाञ्चलले सुदूपश्चिमाञ्चललाई ९५–२५ ले निराश पा¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर