RUMPUM
animated ellipse animated ellipse

स्केट बोर्ड तथा स्केटिङको प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७३, शनिबार १५:०१
3
Shares
९ पुस,विराटनग/ वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्केट बोर्ड तथा स्केटिङको प्रदर्शन विराटनगरस्थित शहिद रंगशालमा सम्पन्न भएको छ ।
नेपाल स्केटिङ्ग तथा स्केटबोर्ड संघको आयोजनामा भएको प्रदर्शनी खेलमा खेलाडीहरुले स्केटबोर्ड तथा स्केटिङ्गका विभिन्न कला प्रदर्शन गरेका थिए ।
नेपालमा छरिएर रहेको स्केटबोर्ड तथा स्केटिङ्ग खेलाडीहरुलाई एउटै छानामुनी ल्याई नेपालमा पनि स्केटबोर्ड तथा स्केटिङ्ग खेलको विकास र विस्तार गर्ने तथा नेपाललाई यस खेल मार्फत विश्व खेल मञ्चमा चिनारी गराउने उद्धेश्य रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर