पूर्वाञ्चल खबर
एलकेजी देखि कक्षा दुईसम्मका अध्ययरत विद्यार्थीहरुले मौलिक संस्कृतिक झल्किने पहिरन लगाएर ¥याम्पमा उत्रिएका थिए । फेन्सी शोको कोरियोग्राफर स्कूलका शिक्षिका पुनम पाण्डे, मनिषा पोखरेल र राधा ठाकुरले गरेकी थिइन् । फेन्सी सो मा दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको स्कूलका प्रिन्सिल प्रेमसिंह सुवालले जानकारी दिए ।