AArya
RUMPUM
animated ellipse animated ellipse

मधुमेह दिवसको अवसरमा ~याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७३, सोमबार १८:२६
3
Shares

२९,कार्तिक विराटनगर/विश्व मधुमेह दिवसको अवसरमा आज विराटनगरमा ~याली निकालिएको छ ।

विराटनगरको जनआन्दोलन चोकबाट निकालिएको ~यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । विराटनगर आँखा अस्पताल र लायन्स क्लव अफ विराटनगर शुभम्को आयोजनामा निकालिएको ~यालीमा सहभागीहरुले मधुमेह तथा उच्च रक्तचाप भएका ब्यक्तिहरुले आँखामा कुनै समस्या देखा नपरेपनि छ–छ महिनामा कम्तिमा १ बर्षमा एकपटक आखाको चेकजाच गराऔं, नियमित व्यायाम गरांै, खानपानमा ध्यान दिऔं लगायतका प्लेकार्ड बोकेका थिए ।

परिक्रमा गरेका थिए । विराटनगर आँखा अस्पतालका बरिष्ठ नेत्ररोग बिशेषज्ञ डाक्टर सञ्जय सिंह,जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहता ,लायन्स लिला ढुङ्गेल लगायतले मधुमेह रोगवाट बच्न खानपिन र नियमित ब्यायाममा ध्यान दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर