animated ellipse animated ellipse

मोडल ह्यारीले अभिनय गरेको ‘लसमा लस नि.. म्यूजिकि भिडियो युटुबबाट बिमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार १४:००
3
Shares

खबर पूर्वाञ्चल सम्बाददाता
विराटनगर, ३ कार्तिक / मोडल ह्यारी तामाङ र पार्बती राईले अभिनय गरेको म्यूजिकि भिडियोको युटुबबाट बिमोचन गरिएको छ । raw-00_27_02_17-still010गायिका सुमि चाम्लिङ राईको समधुर स्वर रहेको ‘लसमा लस नि लै मसला पिस्ने..’ गीतको म्यूजिक भिडियो युटुबबाट बिमोचन गरिएको हो ।

छोटो समयमा म्यूजिक भिडियोमा स्थापित मोडल ह्यारीले यो म्युजिक भिडियोमा कुसलता पूर्वक अभियन गरेका छन् । एक दर्जन बढी म्यूजिक भडियोमा अभिनय गरिसकेका मोडल ह्यारी कलाकारिता क्षेत्रमा जम्न सफल भएका छन् ।raw-00_57_08_13-still016

डि. पि. खनालको शब्द तथा राजन राज सिवाकोटीले संगीत दिएका छन् । यो म्यूजिकि भिडियोको निर्देशन भने युगल पोमो लिम्बुले गरेका छन् । निर्देशक लिम्बुले अहिलेको यूवा पुस्ताको माया प्रमेलाई यो म्यूजिक भिडियोबाट पस्किन सफल भएका छन् । अर्जुन तिवारीको छायाँकन र लोकेस थापाले श्रिङ्गगार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर