शैक्षिक धरोहरमा तालै–ताला

१० आश्विन २०७५, बुधबार ०७:४६

विराटनगर / विराटनगर पूर्व क्षेत्रको शैक्षिक हब हो । विराटनगरलाई शैक्षिक क्षेत्रको हबको रुपमा चिनाउने मुख्य शैक्षिक संस्था पूर्वाञ्चल विश्वविद्याल, स्नाकोत्तर र महेन्द्र मोरङ क्याम्पस हुन् । तर पछिल्लो समय पूर्वको शैक्षिक धरोहर व्यक्ती बिशेषको राजनीतिको स्वार्थको शिकार बनेका छन् । तीनवटै शैक्षिक संस्थाका प्रमुख प्रायजसो कार्यकक्षमा बस्न पाउदैनन् । विद्यार्थी, प्राध्यापकले पालैपालो तालाबन्दी गर्ने …