न्यूरोमा निःशूल्क मधुमेहको परार्मश हुने

२६ कार्तिक २०७३, शुक्रबार १८:०८ विराटनगर, २६ कार्तिक / विराटनगर – १३ जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर निः शूल्क मधुमेह परामर्श तथा सुगर जाच गर्ने भएको छ । हस्पिटलको विशेषज्ञ जनरल फिजिसियन डा. केशरबहादुर गुरुङबाट हस्पिटलले आउँदो सोमबार सेवा प्रदान गर्ने भएको हो । स्वास्थ्यको पहुचबाट टाडा रहेको विरामीहरुलाई लक्षित गरि आयोजना […]

नेशनललाई कृतिम मूत्रथैली शल्यक्रियामा सफलता

२५ कार्तिक २०७३, बिहीबार १९:५० विराटनगर २५ कार्तिक / विराटनगरको नेशनल किड्नी अस्पतालले मुत्रथैलीमा फैलिएको ट्युमरको शल्यक्रिया गरी मानव शरिरमा कृतिम मुत्रथैली बनाएर एक जना बिरामीको ज्यान बचाउन सफल भएको छ । अत्यन्त जटिल मानिएको त्यस प्रकारको शल्यक्रिया अस्पतालका डाक्टर सन्तोष झासहित तीन जना चिकित्सक टोलीले सफलतापूर्वक गरेको हो । सप्तरी जिल्लाको हनुमाननगर स्थित योगिमाई नगरपालिका ४ का ४४ वर्षका सुरेन्द्र […]

मापदण्डविपरीत सञ्चालन भएको स्वास्थ्य संस्थाहरु चाँडै खारेज हुने- मन्त्रि थापा

२५ कार्तिक २०७३, बिहीबार १६:४० खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर,२५ कार्तिक स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रसका यूवा नेता गगन थापाले मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरु चाँडै खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज स्थानिय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री थापाले गुणस्तर सेवा नदिने, तोकेभन्दा बढी सैय्या राखेर अस्पताल सञ्चालन गर्नेलाई तत्काल कारबाही गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिए । स्वास्थ्य संस्थाहरु मापदण्डअनुसार […]

मनोदिपक औषधिहरुबारे तालिम

११ कार्तिक २०७३, बिहीबार १८:१५ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर/नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखा विराटनगरले विराटनगरका औषधि व्यवसायीहरुलाई लागू तथा मनोदिपक औषधिहरुबारे जानकारी दिन एक दिने तालिम कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा लागू तथा मनोदिपक औषधिहरुको बारेमा जानकारी दिदै औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख शम्भु साहले मोरङमा १ हजार औषधि व्यवसायीहरु रहेको भन्दै ९५ प्रतिशतले मनोदिपक औषधिहरु […]

कोशी अञ्चल अस्पतालमा क्यान्सर बिरामीलाई समस्या

४ कार्तिक २०७३, बिहीबार १९:२० खबर पूर्वाञ्चल सम्वाददाता विराटगर/ विराटगरको कोशी अञ्चल अस्पतालमा क्यान्सर बिरामीका लागि पूर्वाधारको अभाव हुदा सेवा प्रवाह गर्न समस्या भएको छ । कोशी अञ्चल अस्पतालमा क्यान्सर पहिचान भैसकेका बिरामीलाई कीमु लगायतका सेवा प्रवाह हुर्दैे आएको छ । कोशी अञ्चल अस्पतालमा क्यान्सरका विरामीका लागि भनी ४ वटा बेड छुट्टयाइएको छ । विराटनगरको कोशी अञ्चल अस्पतालले क्यान्सरको सेवा प्रवाह गरेको १ […]

1 97 98 99