एभरेष्टमा नैतिक शिक्षा

१६ पुष २०७३, शनिबार १९:१० १६ पुस,विराटनगर/ एभरेष्ट उच्च माध्यमिक विद्यालयले आउँदो शैक्षिक सत्र देखि नैतिक शिक्षण पद्धतिबाट अध्यापन गराउने भएको छ । विराटनगर–६मा रहेको एभरेष्ट स्कुलले कक्षा ५ देखि ११ कक्षा सम्म नैतिक शिक्षण पद्धतीबाट अध्यापन गराउने भएको हो । नैतिक शिक्षा अध्यापन प्रारम्भ गर्ने तयारीका क्रममा आज शनिवार शिक्षकलाई ‘शिक्षाको मूल्य’ विषयमा अभिमूखिकरण कार्यक्रम गरिएको छ । भारत […]

ग्रेडेडमा अभिभावकलाई अभिमुखिकरण

१६ पुष २०७३, शनिबार १८:०६ १६ पुस,विराटनगर/ विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोडिर्ङ स्कूलका अभिभावकहरुलाई एक दिन अभिमुखिकरण तालिम दिएको छ ।विराटनगरमा शनिबार कार्यक्रम आयोजना तालिम दिएको हो । स्कूलमा अध्ययरत आफ्नो छोराछोरीप्रति जिम्मेवार बोध गराउनुको साथै पढाईमा लगाब बढाउन ज्ञानमुकल तालिम दिएको स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । तालिमको सहजिकरण सी.टी. अफ् नेपालका विनोद कार्की, डिल्ली […]

‘द फ्युजन–थ्री’ सम्पन्न

१६ पुष २०७३, शनिबार १७:५० १६ पुस,विराटनगर / विराटनगर– २ मा रहेको सेन्ट जोसेफ हाईयर सेकेण्डरी स्कूलमा दुई दिने ‘द फ्युजन–थ्री’ आज शनिबार सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्नुको साथी मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्कूल प्राङ्गणमा कार्यक्रम आयोजना गरी यो ‘द फ्यूजन–थ्री’ कार्यक्रम मनाएको हो । फ्यूजन–थ्रीमा विभिन्न ३५ वटा स्टलहरु रहेको थियो । जसमा स्कूलमा अध्ययरत विद्यार्थीहरुले […]

पूर्वाञ्चलमा फेन्सी ड्रेस प्रतियोगिता

१४ पुष २०७३, बिहीबार १९:४८ १४ पुस, विराटनगर/ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ स्कूलमा फेन्सी ड्रेस तथा कल्चरल प्रतियोगिता आज विहिबार सम्पन्न भएको छ । स्कूलको प्राङ्गणमा कार्यक्रम आयोजना गरी प्रतियोगिता आयोजना गरेको हो । फेन्सी ड्रेस प्रतियोगिताको बिजेता मधुमाला यादव, फस्ट रनरअफ योग नारायण यादव र सेकेन्ट रनरअफ प्रियंका सिंह भएकी छिन् । त्यस्तै कल्चरल […]

एसबीएससी सिंगीन स्टार सिजन–थ्री उपाधी दिव्याले चुमिन

१४ पुष २०७३, बिहीबार १९:१८ १४ पुस,विराटनगर/ गत भदौ महिना देखि विराटनगरमा  सुरु भएको एसबीएससी सिंगीन स्टार सिजन–थ्रीको उपाधी डान ईङ्गिलस  सेकेण्डरी बोडिङ स्कूलमा अध्ययरत विराटनगर –१ की दिव्या गिरी जितेकी छिन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा विराटनगरमा  आज शुक्रबार साँझ सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै १५ बर्षिय दिव्याले ‘बनेको छ […]

ग्रेडेडमा सिंगीन स्टार

१३ पुष २०७३, बुधबार २२:३७ १३ पुस विराटनगर / ग्रेडेड सिंगीन स्टारको सेमिफाइनलमा १५ जना छनौट भएका छन् । विराटनगरमा बुधबार भएको अडिसनमा ५० जनाबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने १५ जनालाई फाइनलमा छनौट गरेको हो । विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विगत दुई वर्षअघिदेखी प्रतियोगिता आयोजना गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले […]

विनायक वोर्डिङ स्कुलमा प्रहरीको चेतना

१२ पुष २०७३, मंगलवार २२:०३ १२ पुस, विराटनगर/ मोरङको विराटनगर २०मा रहेको विनायक वोर्डिङ स्कुलमा प्रहरीले आज मंगलबार चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी विराटनगरका प्रहरी टोलीले विधालयको छात्र र छात्राहरुलाई घरेलु तथा महिला हिंसा , ईन्टरनेटको प्रयोग, साइवर अपराध, बाल अधिकार तथा बाल बिज्याँई र लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका छन् । कार्यक्रममा […]

एसबीएससी सिंगीन स्टारको तयारी पुरा

१२ पुष २०७३, मंगलवार २०:२७ १२ पुस,विराटनगर / विराटनगरमा आउँदो बिहीबार हुने ‘एसबीएससी सिंगीन स्टार सिजन – थ्री’ फाइनलको सम्पूर्ण तयारी पुरा भएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले आज मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस १४ गते हुने फाइनलको तयारी पुरा भएको जानकारी गराएको हो । सहकारीको अध्यक्ष विष्णु डंगोलले दिएको जानकारी अनुसार प्रतियोगिताको फाइनलमा […]

मेरिल्याण्ड कलेज बिराटनगरमा क्रिसमस कार्यक्रम सम्पन्न

१० पुष २०७३, आईतवार २०:०६ १० पुस,बिराटनगर/ बिराटनगर–६ मा रहेको मेरिल्याण्ड कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्यनरत बिबिए २ सय ५० बिद्यार्थी तथा कलेज परिवारले बिभिन्न खेल, सांगीतिक कार्यक्रम सहित क्रिसमस केक काटेर क्रिसमस मनाएका छन् । कलेजमा स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई बिभिन्न चकलेट तथा उपहार पनि बाढिएको थियो । कलेजले स्थापना काल देखिनै क्रिसमस लगायतका चाडपर्वमा […]

टोडल्स हेभेनमा क्रिस्मस डे

१० पुष २०७३, आईतवार १९:५९ १० पुस,विराटनगर विराटनगर–१३ मा रहेको टोडल्स हेभेन मन्टैश्वरी स्कूलमा आज क्रिस्मस डे मनाएको छ । । स्कूलमा अध्यनरत नर्सरीदेखि कक्षा २ सम्मका बिद्यार्थीहरुले स्कूलमा विभिन्न मनोरञ्जन कार्यक्रमगरी क्रिसमस केक काटेर क्रिसमस डे मनाएका हुन् । स्कूलमा अध्यनर साना नानीहरुलाई स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई चकलेट तथा विभिन्न उपहार बाडिएको स्कूलका प्रिन्सिप सन्दिप सेठीयाले जानकारी दिए ।