महामारीमा ज्येष्ठ नागरिकको सम्बोधन एवम् ब्यवस्थापन
१५ आश्विन २०७७, बिहीबार ०५:२४ विमल नेपाल कोभिड १९ ले विश्वब्यापी महामारीको रुप लिईरहँदा त्यसको सबैभन्दा गम्भीर प्रभाव ज्येष्ठ नागरिकहरुमाथि परेको छ, जसका कारण आगामी दशकमा औसत आयूमा कमी आई ज्येष्ठ नागरिकहरुको संख्यामा कमी आउने त होइन ? भन्ने जस्ता चासो र चिन्ताहरु ब्यक्त हुन थालेका छन् । कोरोना भाईरसको उदयसँगै यसले विश्वभरको जनसांख्यीक बनावटमा उथलपुथल ल्याइदिने संभावना बढेर गएको […]