साप्ताहिक राशिफल कार्तिक २०-कार्तिक २६
२० कार्तिक २०७३, शनिबार ११:०० मेष राशि भाग्योदयको योग देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । व्यापार व्यवसायमा लाभ प्राप्त होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तको सहयोगबाट महत्वपूर्ण काम बत्रेछ । भोज भतेर वा सभा सम्मलनमा सहभागिताको योग रहेको छ । पराक्रम बढ्नेछ । वृष राशि स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । खानपानमा विचार पु¥याउनु पर्ला । साथीभाइको सहयोग मिल्नेछ […]