जुटमिल सञ्चालन गर्न पहल गर्छु – प्रधानमन्त्री प्रचण्ड
२६ कार्तिक २०७३, शुक्रबार १२:२२ अनिल श्रेष्ठ विराटनगर, २६ कात्तिक÷ प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले मुलकै जेठो विराटनगर जुट मिल सञ्चालन गर्न पहल गर्ने बताएका छन् । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज शुक्रबार विहान अवलोकन भ्रमण गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग सञ्चालन लागि चुनौती रहेपनि पुरानो उद्योग संचालनका लागि छलफल गरी उद्योग पुर्ण रुपमा सञ्चालनका आउने वातावरण सृजना गर्ने […]