१० बर्षपछि अनेमसंघको जिल्ला सम्मेलन

७ मंसिर २०७३, मंगलवार १६:४८ ७ मंसिर,बिराटनगर/ जिल्ला सम्मेलन हुन नसकेको १० बर्षपछि नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन तोकिएको छ । आगमामी १० र ११ गते १० बर्ष पछि छैठौं जिल्ला सम्मेलन हुने भएको हो । मंगलवार पत्रकार सम्मेलन गर्दै आयोजकले कोसीहरैंचा नगरपालिका–३ स्थित जेसीस सामुदायिक भवनमा मंसिर १० र ११ गतेका लागि तोकिएको […]

संशोधनबारे तीन दलबीच चर्काचर्की : एमालेले भन्यो ‘आए विखण्डन हुन्छ’, प्रमले भने, ‘एमालेले अहंकार देखायो’

६ मंसिर २०७३, सोमबार २२:०६ काठमाडौँ – संविधान संशोधनको विषयमा सहमति जुटाउनका लागि बसेको शीर्ष तीन दलको बैठकमा सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अरोप प्रत्यारोपमा सकिएको हो । बैठकबाट बाहिरिँदै एमाले नेता भीम रावलले एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए । ‘सरकारले प्रस्ताव ल्यायो भने देश […]

पूर्व अर्थमन्त्रि पुन टेम्पोमा

६ मंसिर २०७३, सोमबार ०७:१९ विराटनगर/आइतवार विहान प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सेतो गाडीमा नेपाल पत्रकार महासंघ पुगेका पूर्व अर्थमन्त्रि तथा एमओवादी नेता बर्षमान पुन ‘अनन्त’ त्यही गाडीमा अन्तरवार्ताकालागि मकालु टिभी पुगेका थिए । समसामयिक राजनीतिक विषयमा अन्तरवार्ता दिन मकालु टिभीको स्टुडियो पसेपछि एक घण्टा भित्र आउने गरी ड्राइभरले गाडी कतै लिएर गए । अन्तरवार्ता दिन गएका पून […]

मोर्चाको सहमति बिना संविधान संशोधन हुँदैन – अनन्त

५ मंसिर २०७३, आईतवार ०९:०४ ५ मंसिर,विराटनगर / पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनः अनन्तले मधेशी मोर्चाको सहमति बिना संविधान संशोधन गर्नुको औचित्य नहुने बतएका छन् । प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले आन्दोलनरत मधेशी दलको सहमति बिना संशोधन गर्नु आवश्यक नभएको बताएका हुन । ‘संविधान संशोधनको मुद्दा नै, मोर्चाको […]

एमाले मोरङको जिल्ला अधिवेशन पुसमा

४ मंसिर २०७३, शनिबार २१:२३ ४ मंसिर,विराटनगर/ नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन आगामी पुसमा हुने भएको छ । जिल्ला कमिटीको आज शनिबार वसेको वैठकले आगामी पुस २३–२५ सम्म विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । वैठकले जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ । वैठकले जनपरिचालन र प्रतिवेदनको मस्यौदा उपसमितिको जिम्मेवारी अध्यक्ष महेश रेग्मीलाई दिएको […]

नयाँ शक्ति बेलबारीको संयोजकमा श्रेष्ठ

४ मंसिर २०७३, शनिबार २०:१२ ४ मंसिर, विराटनगर नयाँ शक्ति पार्टी बेलबारी नगर भेला सम्पन्न भएको छ । मोरङको बेलबारीमा सम्पन्न भएको प्रथम भेलाले एकलाल श्रेष्ठको संयोजकमा ३१ सदस्य कमिटि गठन भएको छ । सो भेलाले आउँदो माघ ससान्तसम्ममा अधिवेशन गर्ने भएको छ । कार्यक्रममा नयाँ शक्ति पार्टी मोरङका संयोजक खेमराज प्रधान, केन्द्रीय परिषद सदस्य रामकाजी राई, प्रताब थापा, देबराज […]

संविधान संसोधन चाँडै-नेता पुन

४ मंसिर २०७३, शनिबार २०:०७ विराटनगर/दलहरुविच सहमती जुटाएर संविधान संसोधन हुने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले बताएका छन् । ठूला दलविच एक साताभित्र सहमती खोजेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने उनले बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल एमालेको समेत सहमतिमा संविधान संशोधन हुने जानकारी दिए । दलहरूबीच सहमति बनाउन मंसिर […]

राजनीतिक दलहरु मिले विकास हुन्छ मन्त्री केसी

३० कार्तिक २०७३, मंगलवार २०:२८ ३० कार्तिक विराटनगर/सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले विकासको काममा राजनीतिक दलहरु एक ठाउँमा उभीनु पर्ने बताएका छन् । विराटनगरको विकासबारे बुझ्न आज उपमहानगरपालिका कार्यालय पुगेका मन्त्री केसीले स्थानीय दलका प्रतिनिधिहरुलाई विकासमा सचेत भएर निरन्तर खवरदारी गर्दै अघि बढ्न आग्रह गरेका थिए ।  विराटनगर उपमहानगरपालिकामा संचालन भइरहेको ढल निकास तथा सडक विस्तारका विविध योजनाहरुको प्रगति विवरण बुझदै उनले […]

राज्यसँग उपचार खर्च लिने सुजाता कोइराला अर्बपति !

२९ कार्तिक २०७३, सोमबार २१:३९ अर्बौंको सम्पत्ति, ५० लाखको लालसा २९ कात्तिक, काठमाडौं । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि ५० लाख दिने निर्णय गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ । पूर्वमन्त्रीसमेत रहेकी नेतृलाई सरकारले उपचार खर्च दिने निर्णय गर्दा सामाजिक सञ्जालमा किन विरोध भयो ? यो विषयलाई हामीले चाहिँ अर्कै कोणबाट खोतल्ने प्रयास गरेका […]

विप्लव माओवादीका एक दर्जन कार्यतका पक्राउ

२८ कार्तिक २०७३, आईतवार १६:४० खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर, २८ कार्तिक / विप्लव माओवादीको केन्द्रीय तहका नेतासहित एक दर्जन बढी कार्यकतालाई प्रहीले पक्राउ गरेको छ । बजार बन्द र सडक अबरोध गर्ने क्रममा विराटनगरको भटीचोकबाट आज ९ः३० बजे प्रहरीले पक्राउ गरेको हो । नेकपा माओवादी बिप्लव समूहका सदस्य तथा देश भक्त मोर्चाका अध्यक्ष पुरुषोतम अधिकारीसहित १३ जनलाई प्रक्राउ गरेको छ […]