गाई काटेको आरोपमा २ जना पक्राउ

१० माघ २०७६, शुक्रबार १६:३९ सुनसरी / सुनसरी हरिनगरा गाँउपालिका २ मा गाई काटेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी भुटाहाका ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा ४ का ४२ बर्षीय लुकमान अन्सारीलाई गाईकाटेको आरोपमा सुनसरी प्रहरीले आज पक्राउ गरेको हो । सदुलघरमा गाई काटेको छ भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली …

स्थानीय तहमा अचाक्ली कर, कमाइभन्दा धेरै !

१० माघ २०७६, शुक्रबार ०८:२९ विराटनगर — स्थानीय सरकार सञ्चालनका लागि भन्दै नगर र गाउँपालिकाहरुले करको दर र दायरा दुवै बढाएपछि स्थानीय बासिन्दा चर्को मारमा परेको गुनासो गर्न थालेको समाचार आजको कान्तीपुर दैनिकले समाचार छापेको छ । बढी कर उठाउनकै लागि मूल्यांकन बढाइदिएपछि परम्परागत खेतीकिसानीका भरमा जीविका चलाउँदै आएका सर्वसाधारण जग्गाको कर तिर्न अब ऋण लिनु वा जग्गै बेच्नुपर्ने अवस्था आइलागेको …

राष्ट्रियसभा निर्वाचन: प्रमुख उपप्रमुखहरु प्रतिबद्ध, सांसद भने ढलपल !

१० माघ २०७६, शुक्रबार ०७:२६ विराटनगर /राष्ट्रियसभा सदस्यका लागि बिहीबार विराटनगरमा सम्पन्न निर्वाचनमा प्रदेश १ बाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तीनै जना उम्मेदवार निर्वाचित भएको समभार आजको उद्घोष दैनिकले प्रमुख समाचार बनाएर छापेको छ । एउटै दलबाट उम्मेदवार भएपनि फरकफरक मत प्राप्त गरी उनीहरू विजयी भएका हुन् । मतपरिणामको विश्लेषणका आधारमा प्रदेश सांसदले ‘फ्लोर क्रस’ गरेका छन् भने स्थानीय तहका प्रमुख …

प्रदेश १ वाट राष्ट्रिय सभामा नेकपाका तीनै उम्मेवार विजयी

९ माघ २०७६, बिहीबार २२:४९ विराटनगर / प्रदेश १ बाट राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा नेकपाका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् । विहिबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा महिलातर्फ नेकपाकी इन्दिरा गौतमले छ हजार ४ सस २६ मतभार , दलिततर्फ नेकपाकै गोपी आछामीले ६ हजार ३ सय ३० मतभार र अन्य तर्फ पनि नेकपाकै देवेन्द्र दाहालले ६ हजार २ सय …

अदालतको आदेश अघि नै सिद्धबाबा भारततर्फ फरार

९ माघ २०७६, बिहीबार २०:१८ विराटनगर / आफ्नै अनुयायी माथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी फरार भएका छन् । उच्च अदालत विराटनगरमा मुद्दाको सुनवाई चलिरहेको अवस्थामा गिरी नेपाल छाडेर भारत भागेका हुन् । सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले आज आदेश दिएको छ । तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण …

मोलवीमाथि विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप

९ माघ २०७६, बिहीबार २०:०२ विराटनगर / विराटनगरको एक धार्मिक विद्यालयका प्रधानाध्यापक (मोलवी) माथि आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । विराटनगर महानगरपालिका– ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोलवी अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका दुई जना छात्रालाई यौन दुव्र्यवहारको आरोप लागेको हो । आरोपपछि उनी फरार छन् । मियाँले मंगलबार र बुधबार दुई …

अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी

९ माघ २०७६, बिहीबार १७:३० विराटनगर/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत विहिबार भएको खेलमा अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी भएको छ । आज भएको क्रिकेटमा अर्किड र सृजना कलेजले जित हात पारेको छ । पहिलो खेलमा अर्किड कलेजले विकेभिएम कलेजलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ …

दुई बस ठक्कर खाई दुर्घटना हुँदा २८ जना घाईते

९ माघ २०७६, बिहीबार १६:२३ उदयपुर / उदयपुर त्रियुगा नगरपालिका १४ जितपुर स्थित सगरमाथा राजमार्गमा विपरित दिशाबाट आएका बसहरु एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २८ जना घाईते भएका छन। आज दिउँसो गाईघाटबाट साउनेतर्फ जादैगरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खाइ दुर्घट्ना हुँदा मे १ …

सि जिनपिङ पुस्तकको चर्चा

९ माघ २०७६, बिहीबार ११:३२ विराटनगर / चीनका राष्ट्रपति सि जिनपिङका बारे लेखिएको पुस्तकको चर्चा भएको छ । पुस्तकमा सिले राष्ट्रलाई कसरी आर्थिक समृद्धिमा पु¥याउन सकिन्छ भन्ने सोच र योजना विस्तृत रुपमा लेखिएको छ । मोरङको सुन्दरहरैंचा–६ का युवाको समूहले चीनका राष्ट्रपति सि जिनपिङले राष्ट्रमा गरेको अर्थिक समृद्धिका साथै उल्लेखनीय विकास र योग्दानलाई समेटेर तयार पारिएको पुस्तक वितरण गरिएको छ …

छोराद्धारा आमामाथी खुकुरी प्रहार

९ माघ २०७६, बिहीबार ११:१० सुनसरी / सुनसरीको ईटहरीमा छोराले आमामाथी खुकुरी प्रहार गरेको छ । ईटहरी २ हवाइ चोकका १८ बर्षीय छोरा पारस कार्कीले आफ्नै आमा कवितामाथी खुकुरी प्रहार गरेका हुन । हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया आमा कवितालाई पारसले खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरी घाईते बनाएको र उनको नोवेल अस्पताल विराटनगरमा उपचार …

1 2 3 472