नेपाल समुह विजेता बन्दै अन्तिम चारमा

२३ कार्तिक २०७३, मंगलवार १९:३६ एएफसी सोलिडारिटी कप काठमान्डौं / एएफसी सोलिडारिटी कपमा नेपालले उत्कृष्ठ खेल प्रर्दशन गर्दै ब्रुनाईलाई पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगिताको समुह ए अन्तरगतको दोस्रो खेलमा नेपालले ब्रुनाईलाई ३–० गोल अन्तरले पराजित गरेको हो । नेपालकालागि तीनवटै स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले समुह विजेता हुदै अन्तिम चारमा स्थान पक्का […]

प्रतिभाकी धनि गायिका सुमि चाम्लिङ्ग राई

२३ कार्तिक २०७३, मंगलवार १५:०४ अनिल श्रेष्ठ प्रतिभाकी धनी गायिका सुमी चाम्लिङ राई सानैदेखी संगीतप्रति रुची भएको कारणले २०६१ सालदेखी संगीत क्षेत्रमा लागि परेकी हुन । लोकभाका आधरीत गीतबाट आफ्नो साँगीतिक यात्रामा पाइला टेकेकी सुमिको पहिलो गीतनै स्रोता माज निकै लोकप्रिय बन्न पुग्यो । खोटाङ्ग दिक्तेल रतन्छामा जन्मिएी गायिका राईले पहिलो गीतनै आफु जन्मेको ठाउँलाई चिनाउने उद्देश्यले गीत गाईन । […]

शिक्षादीपमा श्रदान्जली

२३ कार्तिक २०७३, मंगलवार १४:२६ विराटनगर,२३ कार्तिक/ हालै निधन भएका शिक्षादीप उच्च माविका निर्देशक मनकलाल चौधरीको आत्मा शान्तिको कामना गर्दै आज श्रदाञ्जली सभा गरिएको छ । शिक्षादिप उच्च माविले श्रदान्जली सभा गरेको हो । ४५ वर्षिय चौधरीको लक्ष्मि पुजाको दिन राती हृदयघातका कारण निधन भएको हो । घरमा सुतेकाबेला ह्दयघात भएका उनको उपचारको क्रममा न्यूरो अस्पतालमा निधन भएको थियो । […]

पेचिलो बन्दै महानगरपालिका विवाद

२२ कार्तिक २०७३, सोमबार २०:१६ टंकीसिनवारी गाविसलाई जोडने विषयमा विवाद विराटनगर, २२ कात्तिक / स्थानीय तह पूनसंरचना गर्दा विराटनगरलाई महानगरपालिका बनाउने विवाद पेचिलो बन्दै गएको छ । विराटनगरलाई महानगरपालिका बनाउने विषयमा सवै राजनीतिक दलहरुले सैदानिन्तक सहमती गरेपनि महानगरपालिका बनाउदा विराटनगरमा कुन कुन गाविसलाई मिसाउने भन्ने विवाद देखएको हो । मोरङका सवै राजनीतिक दल सहमत भएपनि प्रमुख राजनीतिक दल नेपाली काँग्रेस महानगरपालिकाको […]

मोरङमा १७ स्थानीय तह

२२ कार्तिक २०७३, सोमबार २०:०८ विराटनगर/ मोरङमा १७ वटा स्थानीय तह रहनेगरी जिल्ला प्राविधिक समितिले केन्द्रमा सिफारिस गरेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगमा मोरङको प्रतिवेदन सिफारिस गरिएको हो । मोरङमा १० नगर ६ गाउ पालिका सहित १७ वटा स्थानीय तह बनाउने गरी प्राविधिक समितिले प्रतिवेदन केन्द्रमा पठाएको भएपनि स्थानीय विकास अधिकारी […]

दैसीभैलोको पैसा आश्रमका बालबालीकालाई

२२ कार्तिक २०७३, सोमबार १८:४० विराटनगर २२ कार्तिक । मोरङको कटहरी १ आर्दशनगरको ईन्फीनीटी म्युजीकल व्याण्डले पुर्वाञ्चल बालआश्रमका बालबालीकाहरुलाई खाजा तथा खाना खुवाएको छ । व्याण्डले तिहारमा दैसीभैलो खेलेको आर्थिक रकमबाट उठेको पैसाले आश्रममा रहेका बालबालीकाहरुलाई खाजा तथा एकदिनको खाना खु्वाएको हो ।  प्राय दैसीभैलो खेलेर उठेको पैसाबाट पिकनिक तथा मनोरञ्जन गर्ने जस्ता कार्यक्रमलाई त्यागेर सामाजिक कार्यमा सहयोग गर्न सुरु गरेको व्याण्डका अनुप श्रेष्ठले जाजकारी […]

सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुदा खेलाडीहरु निरास

२२ कार्तिक २०७३, सोमबार १८:२९ विराटनगर,२२ कार्तिक /पटकपटक स्थगित हुदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक पनि निर्धारित समयमा नहुने भएपछि खेलाडीहरुमा निरास छाएको छ । आगामी मंसिर ८ गतेदेखि पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको हो । कछुवाको तालमा पूर्वाधार विकासका कामहरु भइरहेको बेला प्रतियोगिता निर्धारित मितिमा नहुने भएपछि खेलाडि तथा प्रशिक्षकहरुमा निराशा […]

छठ पर्वको अबसरमा सांगीतीक कार्यक्रम

२२ कार्तिक २०७३, सोमबार १८:१६ विराटनगर २२ कार्तिक / तराई भेगमा मनाईने विशेष चार्ड छठ पर्वको अबसरमा विराटनगर १६ र १७ मा पर्ने रानी सिकीयाई नहर हनुमान मन्दिर स्थित सांगीतीकमय सांझ भएको छ । स्थानिय रानी युवा क्लव विराटनगर १६ को विशेष पहलमा रातभरी छठ पर्वमा जाग्राममा बसेका भक्तजनहरुलाई मनोरञ्जन तुल्याउन सांगितक कार्यक्रम गरिएको कार्यक्रम संयोजक गन्नु यादवले बताए । हरेक […]

अमेरिकामा ४ नेपालीको मृत्यु

२२ कार्तिक २०७३, सोमबार ०८:०५ अमेरिका कार्तिक २२/ जर्जिया राज्यमा गतशुक्रबार भएको एक सडक दुर्घटनामा चार जना नेपालीको मृत्य भएको छ । जर्जियाको एटलान्टा स्थित जेर्फसन काउन्टीमा अठार पाँङग्रे एक मालबाहक ट्रकसँग ठोक्किदानिशान अल्टिमा कारमा सवार गुल्मी घर भई हाल अनामनगर बस्ने चिरन्जीवी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनालर प्रतिमा सुवेदीको मृत्यु भएको हो । सुवेदी, खनालका कान्छा […]

उदाउँदै गरेको सूर्यलाई अर्घ दिदै सकियो छठ(फोटो फिचर)

२२ कार्तिक २०७३, सोमबार ०७:५५ पुष्पराज थपलिया विराटनगर, कार्तिक २२ /पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ । शुक्रबार ‘नहाय–खाय’सँगै सुरु भएको चार दिवसीय पर्वको चौथो तथा अन्तिम दिन श्रद्धालु तथा भक्तजनहरुले उदाउँदै गरेकोे सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो । विराटनगरको सिंघिया खोला, नहरलगायतको पोखरीसहित र जलादलगायतका नदीहरुमा हजारौं […]