श्रेष्ठको दिन दिनै बिदाई
५ कार्तिक २०७३, शुक्रबार १९:३९ खबर पूर्वाञ्चल सम्वाददाता उर्लाबारी /झण्डै २५ महिना उर्लाबारी नगरपालिकामा कार्यकारी प्रमुख भएर बसेका सुवास श्रेष्ठलाई यतिबेला उर्लाबारीका विभिन्न संघ संस्थाले धमाधम बिदाई गरिरहेका छन् । सरकारी कर्मचारी, अझ स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा नगर प्रमुखको समेत जिम्मेवारी सम्हालेका श्रेष्ठले उर्लाबारीको भविष्य निर्माणका लागि कुनै उ्रल्लेखनीय काम गर्न सकेनन । गरेका केही काम पनि विबाद रहित हुन […]