झोराहाटमा दुई देशका कवि

९ मंसिर २०७४, शनिबार १८:४४ विराटनगर, ९ मंसिर / स्रष्टाहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ मोरङको झोराहाटमा नियमित रुपमा संचालन हुँदै आएको गाउँमा कविताको १८ औं शृंखला सम्पन्न भएको छ । झोराहाट नाट्य समूहको हलमा आयोजित कार्यक्रममा नेपाल र भारतका चारजना कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । भारत सिक्किमका कवि प्रविण खालिङ, प्रविण राई जुमेली, सुनसरीका सुवास राई क्याप्टेन र […]

गुरागाईंलाई भयवादसम्बन्धी पुरस्कार

३ मंसिर २०७४, आईतवार १८:०४ विराटनगर, ३ मंसिर / सार्क कल्चरल सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र गुरागार्ईलाई भयवाद तिलमती पुरस्कार प्रदान गरिएको छ । भयवाद अध्ययन केन्द्र, धरानले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गुराागार्इंलाई १५ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्रदान गरेको हो । प्राज्ञ दधिराज सुवेदी, प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल र अध्ययन केन्द्रका अध्यक्ष प्रा. डा. टंकप्रसाद न्यौपानेले […]

नेपाली साहित्य समाजमा बैजयन्ती

२ मंसिर २०७४, शनिबार १९:०९ उर्लाबारी , २ मंसिर / नेपाली साहित्य समाज उर्लाबारी को १९ औं साधारणसभाले बैजयन्ती मिश्रको अध्यक्षतामा ११ सदस्य नयाँ समितिको चयन गरेको छ । आज भएको साधारणसभाले उपाध्यक्षमा यज्ञ परिश्रमी ,महासचिव कृष्ण उदासी ,सचीव बिद्या चाम्लिङ र कोषाध्यक्षमा युवराज काफ्ले योवन रहेका छ्न । यसैगरी सदस्यहरुमा बबिता घिमिरे , गणेश आचार्य ,अज्ञात ददि ,शृष्टि हिङमाङ […]

चेतना संरक्षण प्रतिष्ठानमा पुन- सुवेदी

२५ कार्तिक २०७४, शनिबार २०:२८ विराटनगर, २५ कार्तिक/विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालको अध्यक्षमा गंगा सुवेदी पुनः चयन भएकी छन् । विराटनगरमा आज भएको १३ औं साधारणसभाले सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरला चापागाईं, महासचिवमा उमेशचन्द्र दाहाल र कोषाध्यक्षमा राधिका गुरागाईं सर्वसम्मतबाट निर्वाचित भएका छन् । त्यस्तै दिपेश सुवेदी, दिवस सुवेदी, मीनकुमार नवोदित, कृष्ण […]

नयाँ परिचय बनाउँदै बिष्णु ईङनाम

१० कार्तिक २०७४, शुक्रबार १९:१८ किसोर श्रेष्ठ उर्लाबारी, कार्तिक १०  । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा सक्रिय गीतकार बिष्णु कुमार ईङनामको पहिलो गीति एल्वम “यो जीवन” को तयारी अन्तिम चरणमा पुगेको छ । उनको एकल शब्दमा समावेश गरिएका एल्वममा दिपक लिम्बु, मिलन अमात्य, रजिना रिमाल लगायत चर्चित गायक गायीकाले स्वर दिएका छन् । ६ वटा गितहरु रहेको एल्वम आगामी मंसिर […]

नवोदितका एकल कविता वाचन

१ कार्तिक २०७४, बुधबार १८:४३ विराटनगर, १ कार्तिक /महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्तीका अवसरमा देवकोटा पुस्तकालय विराटनगरले कवि मीनकुमार नवोदितको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरस्थित पुस्तकालय प्राङ्गणमा आयोजित कार्यक्रममा कवि नवोदितले समसामयिक विषयवस्तुमा लेखेका कविता वाचन गरेका थिए । देवकोटा पुस्तकालयको ५९ औं वार्षिकोत्सवको समेत सन्दर्भ पारेर आयोजित कार्यक्रममा नवोदितले ‘सम्झनामा बा’, ‘देशका नाममा’, ‘सडकको […]

स्कूल प्रिन्सेस प्रतियोगिलाई भारतीय नायकले दिए प्रशिक्षण

३१ आश्विन २०७४, मंगलवार १८:५२ विराटनगर, ३१ असोज / ‘स्कुल प्रिन्सेस २०१७’ को फाइनलमा पुगेका प्रतियोगिहरुलाई भारतका नायक नाफे खानले प्रशिक्षण दिएका छन् । उनले फाइनलमा पुगेका १६ जना प्रतियोगिहरुलाई आज प्रशिक्षण दिएका हुन् । पूर्वी सहरको विभिन्न क्षेत्रमा भएको अडिसनबाट छनौट प्रतियोगिहरु अहिले फाइनलको तयारी गर्दै आएका छन् । प्रतियोगिहरुलाई कोरियोग्राफर सिमा कर्णले प्रशिक्षण दिदै आएकी छिन् । स्कूल […]

खतिवडाले ल्याए सम्झना पाइलाहरु

२९ आश्विन २०७४, आईतवार २०:४१ विराटनगर, २९ असोज /नेपाल सरकारका उपसचिव नारायणप्रसाद खतिवडाले आफनो गीती संग्रह सम्झना पाइलाहरु बजारमा ल्याएका छन । सुनसरीको कालाबन्जार घर भइ हाल राष्ट्रिय योजना आयोग काडमाण्डौमा कार्यरत खतिवडाको सो गीति संग्रहमा १ सय ९ वटा गीत समावेश छन । जिवनका भोगाइलाइ उनले गीतका शब्दमा उतारेका छन । जसमा माया , पीरती , संयोग , वियोगलगायत […]

हिन्दी चलचित्र ‘मै बैराग’ को छायाकन सुरु

१९ आश्विन २०७४, बिहीबार १७:३० विराटनगर, १९ असोज / हिन्दी चलचित्र ‘मै बैराग’ को को छायाकन सुरु भएको छ । करिब भारु २ करोड लागतामा निमार्ण सुरु भएको सो चलचित्रको अधिकाशं छायाकन नेपालको विभिन्न स्थानमा हुने भएको छ । चलचित्र यूनिटले उक्त चलचित्रको आज बिहीबार शुभमुर्महत गरि विराटनगरबाट छायाँकन सुरु गरेका छन् । सन्तोष सरकारले निर्देशन गरेको चलचित्र सन्देश मुलक […]

दार्जिलिङकी साहित्यकारलाई डम्बरकुमारी–गणेश आख्यान पुरस्कार

३० जेष्ठ २०७४, मंगलवार ०९:३० काठमाडौं, ३० जेठ । डम्बरकुमारी–गणेश साहित्य प्रतिष्ठान काठमाडौंले यो वर्षको ‘डम्बरकुमारी–गणेश आख्यान’ पुरस्कार दाजिर्लिङकी साहित्यकार आख्यानकार एवं समालोचक डा. वीणा हाङ्खिमलाई समर्पण गरेको छ । वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रा. डा . गोविन्दराज भट्टराईले पुरस्कृत व्यक्तिको बारेमा प्रकाश पारेका थिए । आख्यानका क्षेत्रमा विशिष्ट योगदान दिनुहुने साहित्य […]

1 37 38 39