चौथो केरौन जहदा गोल्डकप सुरु

६ कार्तिक २०७३, शनिबार १८:२३ खबर पूर्वाञ्चल सम्वाददाता पथरी, ६ कार्तिक/मोरङको केरौन जहदामा शनिबारदेखिे ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप २०७३’ सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक नव प्रगतिशील समाजसेवा क्लबले विजय सुरुवात गरेको छ । आयोजकले वसाहा फुटबल क्लब उदयपुरलाई ३– १ गोल अन्तरले पराजित गरी अन्तिम चारमा प्रवेश गरेकोे हो । खेलको पहिलो हाफको १० औं […]

महिला क्रिकेट टोलीलाई जनही रु २५ हजार दिइने

३ कार्तिक २०७३, बुधबार २०:०१ काठमाडौं/ कार्तिक ३, २०७३- हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् । उनले एसिया कप क्रिकेट प्रतियोगितामा […]

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

३ कार्तिक २०७३, बुधबार १५:१४ ज्युरिक /विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ। फिफाको अनुशासन कमिटीले भनेको छ, ‘माकुदीले विश्वकपको आयोजकको […]

विरेन्द्रनगर च्यालेन्ज कप बुधबारदेखि सुरु हुने

२ कार्तिक २०७३, मंगलवार १७:०८ पथरी समाचारदाता असोज/छैठौं विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता बुधबारदेखि पथरीमा सुरु हुने भएको छ । विरेन्द्रनगर क्रिकेट क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसर पारि प्रतियोगिताकोे आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो । कात्र्तिक १२ गते सम्म हुने क्रिकेट प्रतियोगितामा झापा, मोरङ सुनसरीका १८ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । जसमा आदर्श एकाडेमी बेलबारी, […]

1 169 170 171