दयाहाङको डिग्री माईला पुर्वमा

८ कार्तिक २०७३, सोमबार १९:२७ विवेक मिश्र लक्ष्मीर्माग  मण्डला थिएटर नेपालको पुर्वाञ्चल नाट्य यात्रा २०७३ पुर्वाञ्चलका बिभिन्न ठाँउमा ३ गते देखि १३ गते सम्म प्रस्तुुत भईरहेको छ । दयाहाङ राईद्घारा निर्देशित डिग्री माईला नामक नाटक दमक, बेलबारी, ईटहरी, बिराटनगर र धरानमा दैनिक दुई शो प्रदर्शन हुदैछ । मण्डला थिएटर करिब ६ वर्ष अगाडि नाटकको सिलसिलामा पुर्व आइसकेको भएतापनि दयाहाङ राई […]

एपीएफ अन्तिम चारमा

८ कार्तिक २०७३, सोमबार १८:५३ खबर पूर्वाञ्चल सम्वाददाता पथरी कात्तिक ८ /मोरङको केरौन जहदामा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको सोमबारको खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल(एपीएफ) क्लब झापा विजयी हुदै अन्तिम चारमा प्रवेश गरेको छ । एपीएफले हिमकस्तुरी युवा क्बल सिरहालाई ३–० को अन्तरले पराजित गरेको हो । खेलको १४ मिनेटमा एपीएफको खेम पोख्रेलले २० यार्डबाट प्रहार गरेका बललाई हिमकस्तुरीका […]

जोनडीयर ट्याक्टर बजारमा

८ कार्तिक २०७३, सोमबार १८:३२ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर, ८ कार्तिक /अत्याधुनिक उपकरण प्रयोग गरि बनेको ‘जोनडीयर’ कम्पनीको ५०३६ डी मोडलको नयाँ ट्याक्टर बजारमा आएको छ । विराटनगर–५ कञ्चनबारीमा रहेको बिबेक अटोमोवाईल्स प्रा.ली. विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरि जोनडीयर ट्याक्टर बजारमा ल्याएको हो । ट्याक्टरको उद्घाटन नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले गरेको हो । हालै बजारमा […]

चौथो केरौन जहदा गोल्डकपमा प्रहरीलाई सफलता

७ कार्तिक २०७३, आईतवार २०:०६ खबर पूर्वाञ्चल सम्वाददाता पथरी, कात्तिक ७ / मोरङको केरौनमा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको आज भएको खेल विजयी हुदै पूर्व क्षेत्र प्रहरी तालिम केन्द्र अन्तिम चारमा प्रवेश गरेकोे छ । प्रहरीले न्यू स्टार फुटबल क्लव भरौल सुनसरीलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरेको हो । आइतबार भएको निकै प्रतिष्पर्धात्मक खेलको निर्धारीत ७० मिनेटको […]

प्रतिबन्धित कुखुरा तस्करीमा बालवालिकाको प्रयोग

७ कार्तिक २०७३, आईतवार १९:१६ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर, ६ कार्तिक /कुखुराको तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको पाइएको छ । भारतबाट नेपाल आयतमा प्रतिबन्धित लगाएको बोइलर कुखुराको तस्करीमा साना बालवालिकाहरुलाई व्यापारीले प्रयोग गर्ने गरेको पाइएको हो । विराटनगरको रानी क्षेत्रवरीपरि फ्रेस हाउस सञ्चालन गर्ने व्यापारीहरुले कुखुरा तस्करीमा साना बालवालिका प्रयोग गर्ने गरेको पाईएको हो । प्रहरीले साना बालवालिकालाई चेकजाँचमा त्यही […]

सरला बचतका साधारणसभा सम्पन्न

७ कार्तिक २०७३, आईतवार १९:०४ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर, ६ कार्तिक / विराटनगरमा रहेको सरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६ करोड ९४ लाख ६ हजार ९सय १३ रुपैयको कारोबार गरेको छ । विराटनगरमा आज भएको आठौ साधारणसभामा सहकारीले जानकारी गराएको हो । ६ सय २८ जना सेयर सदस्य रहेको सहकारीले ३० लाख ३५ हजार ७ सय २६ रुपैया […]

‘जेष्ठ नागरिक महोत्सव’ २३ बुदे घोषणा पत्र जारी गर्दै समापन

७ कार्तिक २०७३, आईतवार १८:५१ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर / विराटनगरमा आयोजित ‘जेष्ठ नागरिक महोत्सव’ २३ बुदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार र आइतवार भएको प्रदेश नं १ स्थरिय महोत्सवले २३ बुदे घोषण पत्र जारी गर्दै समापन भएको हो । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार र आइतवार भएको प्रदेश नं १ स्तरिय […]

चौथो केरौन जहदा गोल्डकप सुरु

६ कार्तिक २०७३, शनिबार १८:२३ खबर पूर्वाञ्चल सम्वाददाता पथरी, ६ कार्तिक/मोरङको केरौन जहदामा शनिबारदेखिे ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप २०७३’ सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक नव प्रगतिशील समाजसेवा क्लबले विजय सुरुवात गरेको छ । आयोजकले वसाहा फुटबल क्लब उदयपुरलाई ३– १ गोल अन्तरले पराजित गरी अन्तिम चारमा प्रवेश गरेकोे हो । खेलको पहिलो हाफको १० औं […]

जन एकता ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

६ कार्तिक २०७३, शनिबार १७:५१ खबर पूर्वाञ्चल सम्वाददाता कात्तिक ६ गते मोरङको बयरवन–८ अवस्थित जन एकता ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । जनसेवा उच्च माविको प्राङ्गणमा भएको सभाको कार्यक्रममा संस्थाको अध्यक्ष दामोदर सिग्देलले आर्थिक वर्ष २०७२÷०७३ को कार्यप्रगति र २०७३÷०७४ को प्रस्तावित बार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थाले यस वर्ष ९६ लाख ६८ हजार ४ […]

संविधान प्रभावकारी कार्यनयन गरिनु पर्छ-राष्ट्रपति भण्डारी

६ कार्तिक २०७३, शनिबार १७:२६ अनिल श्रेष्ठ विराटनगर, ६ कार्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको सम्मानलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राख्दै जिम्मेवार निती अविलम्बन गर्नुपर्ने बताएकी छिन् । मनमोहन प्रतिष्ठान नेपालले आज शनिबार विराटनगरमा आयोजना गरेको जेष्ठ नागरिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले जेष्ठ नागरिकको सेवा सुविधाको लागि बनाएका संवैधानिक र […]