मुसाहरुको कथा  मनचिन्ते फिरन्ते

४ कार्तिक २०७३, बिहीबार १९:४४ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर ट्रकमाथि बनाइएको मञ्चसहितको घुम्ती नाटकघर जूनकीरीमा ‘मनचिन्ते फिरन्ते’ मञ्चन गरी पूर्वका विभिन्न स्थानमा मञ्चन गरिएको छ । बुधवारबाट सुरु नाटक बिहिवार साँझ विराटनगरमा प्रर्दशनी समापन गरिएको छ । सन् १९८७ मा इटालियन लेखक लियो लियोनीले लेखेको बाल पुस्तक ‘फ्रेडरिक’ मा आधारित भएर नाटक ‘मनचिन्ते फिरन्ते’ तयार पारिएको हो । विशेषगरी बालबालिकाहरूलाई […]

मानिसको जिनसम्बन्धी नयाँ खुलासा

३ कार्तिक २०७३, बुधबार १९:३४ ५० देखि ८० हजार वर्ष पहिले आप्रवासीको एउटै समूहबाट मानवजाति संसारभर फैलियो संसारमा मानव जातिको जनसंख्या ७.४ अर्ब पुगेको छ। संसारभर छरिएका मानिस फरक–फरक भाषा बोल्छन्, फरक संस्कृति तथा फरक जीवनशैली अपनाएका छन्। तर संसारका सबै मानिसका पुर्खा भने २ लाख वर्ष पहिले अफ्रिका महादेशमा विकसित भएको एउटै मानव जातिको समूह भएको जिनसम्बन्धी नयाँ अध्ययनले […]

शाकाहारी बनिन् सनी

३ कार्तिक २०७३, बुधबार १४:५१ नयाँ दिल्ली/ आफूलाई पोर्न स्टारबाट बलिउड स्टारमा बदले पनि सनी लियोनीको फिगरमा ‘हट’ हुने फ्यान प्रशस्तै छन् । अरूलाई तताउँदै आएकी सनीले यति बेला भने आफ्नै शरीर तातेको महसुस गर्न थालिछन् । तातेको शरीरलाई चिस्याउन उप्रान्त ननभेज डिस नलिने भएकी छन् । उनले स्वास्थ्यको कारण देखाउँदै भेगान (शाकाहारी) बनेको खुलासा गरेकी हुन् । उनले रगत सफा […]

मोडल ह्यारीले अभिनय गरेको ‘लसमा लस नि.. म्यूजिकि भिडियो युटुबबाट बिमोचन

३ कार्तिक २०७३, बुधबार १४:०० खबर पूर्वाञ्चल सम्बाददाता विराटनगर, ३ कार्तिक / मोडल ह्यारी तामाङ र पार्बती राईले अभिनय गरेको म्यूजिकि भिडियोको युटुबबाट बिमोचन गरिएको छ । गायिका सुमि चाम्लिङ राईको समधुर स्वर रहेको ‘लसमा लस नि लै मसला पिस्ने..’ गीतको म्यूजिक भिडियो युटुबबाट बिमोचन गरिएको हो । छोटो समयमा म्यूजिक भिडियोमा स्थापित मोडल ह्यारीले यो म्युजिक भिडियोमा कुसलता पूर्वक […]

लिटल कोशीको प्रतियोगि प्रशिक्षणमा व्यस्त

३ कार्तिक २०७३, बुधबार ०८:१५ खबर पूर्वाञ्चल सम्बाददाता विराटनगर आउँदो कार्तिक २० गते विराटनगरमा हुने मिस्टर एण्ड मिस लिटल कोशीको फाइलनमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षण सुरु भएको छ । विभिन्न सहरहरुमा भएको अडिसनबाट फाइलनमा छनौट भएका ३५ जना प्रतियोगि अहिले आफ्नो प्रतिभा निखार्न व्यस्त छन् । जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनमा भएको प्रतियोगिताको फाइनलमा १५ बालक र २० […]

1 79 80 81