बैंकले ‘हाँस’ नै लगेपछि….

१० मंसिर २०७३, शुक्रबार १९:५८ विराटनगर/ ऋणिबाट रकम असुल्न बैंकले कस्तो सम्म कदम चाल्छन भन्ने उदारण सुनसरी बक्लौरी–९ को एउटा घटनाबाट बुझन सकिन्छ । ऋणिबाट रकम असुल्न बैंकले ‘हाँस’ नै लगिदिएको छ । सुनसरी बक्लौरी ९ की टुन्टी राजधामीले नेरुडे लघुवित बिकास बैंकबाट १८ हजार रुपैया ऋण लिएकी थिइन । समुह मार्फत प्रवेश गरेकी उनको करिव १० हजार रुपैया बचत […]

ट्यांकर मजदुरको आन्दोलनले पूर्वाञ्चलमा तेल अभाव

९ मंसिर २०७३, बिहीबार १८:१३ मजदुर र व्यवसायिको वार्ता निस्कर्षविहीन ९ मंसिर,विराटनगर/ ट्यांकर मजदुरहरूले विभिन्न माग राखि हड्तालमा उत्रिँदा पूर्वाञ्चलमा इन्धनको अभाव भएको छ । मजदुरहरुले नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोबाट ४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुन नसक्दा इन्धन अभाव हुन थालेको हो । कात्तिक १ मा निगमसित १५ बुँदे माग राखेका ट्यांकर मजदुरले सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका […]

जोगवनीमा चल्न छाड्यो नेपाली नोट

३ मंसिर २०७३, शुक्रबार २०:४० ३ मंसिर, विराटनगर / नेपालको सिमावर्ती नाका जोगवनीमा सामान किन्न जाने सर्वसाधरणहरुले विभिन्न समस्या झेल्नु परिरहेको छ । नेपाली बजारमा भन्दा केही सस्तो मूल्य पर्ने भएका कारण नेपाली ग्राहाकहरु सीमावर्ती जोगवनी लगायतका बजार सम्म सामान खरिदका लागि पुग्ने गरेका थिए । तर ती बजार पुग्ने गरेका सर्वसाधरणले विभिन्न समस्या भोग्नु परेको हो । ‘एक साताबाट […]

४७ भारतीय जसले पाँच सय र हजारका नोट प्रतिबन्धका कारण ज्यान गुमाए

३ मंसिर २०७३, शुक्रबार १८:४७ ३ मंसिर,नयाँदिल्ली/भारत सरकारले पाँच सय र हजार दरका नोट खारेज गरेको सातादिनमा यही कारणले ४७ जना भारतीयको ज्यान गएको छ। तीमध्ये धेरै वृद्ध छन् जो लामो लाइनमा उभिएका थिए। केही बिरामी शिशुको पनि ज्यान गएको छ, जसका आमाबुबाले अस्पताल र डाक्टरलाई पैसा तिर्न सकेनन्। केही युवा र अधवैंशेले भने आत्महत्या गरेका छन्। झारखण्डका रामचन्द्र पासवान आफूसँग […]

चिनीया उद्योगी नेपालमा लगानि गर्न इच्छुक

२८ कार्तिक २०७३, आईतवार १६:३३ अनिल श्रेष्ठ विराटनगर, २८ कार्तिक / चिनीया उद्योगी व्यापारीहरुले नेपालमा उत्पादन र प्रवद्र्धन गर्नको लागी लगानि गर्न इच्छुक देखाएका छन् । उनीहरुले जलविद्युत, कृषि पर्यटन, खनिजजन्य क्षेत्रमा जहिले पनि लगानि गर्न इच्छुक देखाएका हुन । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय सहितको सात सदस्य टोली एक साताअघि चिन भ्रमण सकेर स्वदेश फर्किएका उद्योगीहरुले आज विराटनगरमा पत्रकार […]

कोशी राजमार्ग मर्मत गरिदै

२५ कार्तिक २०७३, बिहीबार १९:३३ विराटनगर २५ कार्तिक/सडक जिर्ण भएर आवतजावतमा कठिनाई हुनथालेको कोशी राजमार्गको विराटनगर इटहरी खण्डको मर्मतकालागि काम अघि बढेको छ । मर्मत सम्भार गरी यातायातकालागि समस्या भएको ठाउँमा कालोपत्रे गर्न तथा आवश्यक सुधार गर्न ठेक्का प्रकृया अघि बढेको रानी इटहरी धरान सडक योजनाका डिभिजन इन्जिनियर दिपक भट्टराईले जानकारी दिए । रानी धरान खण्डको विराटनगर स्थित शिवमन्दिर, दुहवी, […]

नेपालको वित्तीय प्रणालीमा ५०० र १००० का भारु २ करोड मात्रै

२४ कार्तिक २०७३, बुधबार १८:३९ कुटनीतिक पहल सुरु, गभर्नरले आरबीआइका अधिकारीलाई फोन गरे २४ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारतीय नोट (भारु) नचल्ने घोषणा गरेपछि त्यसले भारतसँगै नेपालमा पनि हंगामा मच्चायो । मंगलबार राती भारतीय राजदूताबासका सिनियर कर्मचारीले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई फोन गरेर प्रधानमन्त्री मोदीको घोषणा बारे जानकारी गराएका थिए […]

पाकिस्तानी ‘चायवाला’को टक्करमा नेपाली ‘तरकारीवाली’

१८ कार्तिक २०७३, बिहीबार २२:०३ तरकारी बेच्ने एउटी साधारण नेपाली युवती यतिबेला दक्षिण एसियामै रोचक तरिकाले चर्चाकी पात्र बनेकी छिन्। इन्टरनेटको प्रयोगले कस्तो किसिमको प्रभाव तत्काल विस्तार हुनसक्छ भन्ने कुराको उदाहरण पनि यो घटना बन्न पुगेको छ। गोरखा भुम्लीचोककी कुसुम श्रेष्ठले गोलभेँडाको भारी बोकेर बजारमा बेच्न लैजाँदै गर्दा पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले उनलाई क्यामरामा कैद गरेका थिए। पृथ्वी राजमार्गको फिस्लिङस्थित […]

जोनडीयर ट्याक्टर बजारमा

८ कार्तिक २०७३, सोमबार १८:३२ खबर पूर्वाञ्चल सम्वाददाता विराटनगर, ८ कार्तिक /अत्याधुनिक उपकरण प्रयोग गरि बनेको ‘जोनडीयर’ कम्पनीको ५०३६ डी मोडलको नयाँ ट्याक्टर बजारमा आएको छ । विराटनगर–५ कञ्चनबारीमा रहेको बिबेक अटोमोवाईल्स प्रा.ली. विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरि जोनडीयर ट्याक्टर बजारमा ल्याएको हो । ट्याक्टरको उद्घाटन नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले गरेको हो । हालै बजारमा […]

1 97 98 99