कन्काई विकास वैंकको शाखा कार्यालय विराटनगरमा
१ पुष २०७३, शुक्रबार २०:०९ १ पुस ,विराटनगर/ कन्काई विकास बैंकले विराटनगरमा ११ औं शाखाको रुपमा विराटनगर– ९ मेनरोडमा शाखा विस्तार गरेको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी नयाँ शाखाबाट कारोबार शुरु गरेको जानकारी गराएको हो । ग्रामिण भेगको जनताको पुजीलाई एकिकृत गर्ने उद्देयले झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर संचालनमा आएको बैंकको शाखा कार्यालय नेपाल राष्ट्र […]