विराटनगरमा ‘वेन विन्टर मेला’ सुरु
१ पुष २०७३, शुक्रबार १७:०८ १ पुस ,विराटनगर/विराटनगरमा शुक्रवारदेखि ‘वेन विन्टर मेला’ सुरु भएको छ । दुई दिनसम्म चल्ने मेलामा जाडौ महिनामा प्रयोग गरिने सामाग्रिको साथै विभिन्न उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । हस्तकलाका सामाग्रीहरु, वालवालिकाको खेलौना, लेडिज तथा जेन्टस् कपडा, ढाका, खाजाका परिकार तथा सांस्कृतिक पहिरन, पस्मिनाका सामाग्रिहरु बिक्रीकालागि राखिएका छन् । विराटनगरको ट्राफिक चौक नजिकै रहेको होटल नमस्कारको परिसरमा […]