डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो
३ पुष २०७३, आईतवार २२:१३ ३ पुस, काठमाडौं / नेपाल आयल निगमले पेट्रोलिय पर्दाथको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए । ९७ रुपैयाँबाट पेट्रोलको मूल्य बढेर अव […]